जान्ह्वी कपुरले छोटो कपडा लगाउँदा कैटरिना चिन्तित!
मुम्बई। श्रीदेवीकी छोरी जाह्नवी कपुरले छोटो कपड लगाएर जिम गरेके भन्दै बलिउड अभिनेत्री कैटरिना कैफले चिन्ता जनाएकी छन्। भारतीय संचारमाध्यमका अनुसार जान्हवी कपुरलाई आफूले छोटो कपडा लगाएर जिम गरेको देख्दा चिन्ता लागेको बताएकी हुन्।
कैटरिना केही दिन अगाडि नेहा धुपियाको च्याट शो बीएफएफ विथ वोगमा गएकी थिइन्। कैटरिना उक्त शोमा सेलिब्रिटीको रुपमा पुगेकी थिइन्। नेहाले कैटरिनालाई यस्तो कलाकारको नाम सोधेकी थिइन् जो जिम गर्दा हद पार गर्छन्।
जवाफमा कैटरिनाले भनिन्, ‘अरु कोही होइन, मलाइ जान्ह्वी कपुरलाई छोटो कपडामा देख्दा चिन्ता लाग्छ। उनी मेरो जिममा आउँछिन्। त्यही भएर हामी सँगै वर्कआउट गर्छौं। कहिले काँही मलाइ उनको बारेमा चिन्ता लाग्छ।’
केही दिन पहिला कैटरिना कैफको एक भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो। उक्त भिडियोमा कैटरिनालाइ नेहाले तपाइँलाई अन्तिम पटक कसले सेक्सी फिल गराएको थियो भनेर सोधेकी थिइन्। जवाफमा कैटरिनाले भनेकी छन्–गए राति।’ भिडियोमा कैटरिना आफ्नी नजिककी साथी डिजाइनर अनाइता श्राफसँग देखिएकी छन्। कैटरिना यतिबेला फिल्म भारतको प्रमोशनमा व्यस्त छन्। यो फिल्म ५ जुनमा रिलीज हुँदैछ।
June 2, 2019 10:23 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।