अद्धभुत क्षमता भएकी सुजल बम बोल्दा संसार नै परो चकित,आमाको रुवाबासी,सक्दो शेर गर्नुहोस (हेर्नुहोस् भिडियो)
7 years अगाडी
Susma Dhakal
काठमाडौं – तपाईलाई आफ्ना कुरा व्यक्त गर्न आवाज नै चाहिन्छ, सुन्नलाई कान चाहिन्छ भन्ने लाग्छ भने बदल्दिनुस् यो मान्यता । बोल्नलाई आवाज भएर पनि कुनै खास काम गर्न नसक्ने, मिठो बोल्न नसक्ने र कान भएर पनि कुनै फरक कुरा सुन्न नचाहानेहरुका लागि प्रेरणाको स्रोत हुन्, १६ वर्षीया सुजल बम ।
हालै सम्पन्न एक सौन्दर्य प्रतियोगितामा ‘मस्ट कन्फिडेन्ट’ अर्थात् ‘सर्वाधिक आत्मविश्वासी’को टाइटल हात पारेकी सुजलुसँग मनको कुरा अरुले बुझ्ने गरेर बोल्न सक्ने आम क्षमता छैन । सुन्ने क्षमता छैन । तर पनि उनको मनको भावले उनी आफ्ना कुरा राख्छिन्, र अरुलाई बुझाउने प्रयास गर्छिन् । अद्धभुत क्षमता भएकी सुजल बम बोल्दा संसार नै परो चकित,आमाको रुवाबासी…हेर्नुहोस् भिडियो
June 4, 2019 10:52 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...