वर्षाको ड्रेसमा ट्रोल बनेपछि संजोगले मुख खोले, वर्षाका लागि संजोगले यस्तो सम्म भने हेर्नुहोस् भिडियो
काठमाडौँ । अष्ट्रेलियामा आयोजना भएको चलचित्र जात्रै जात्राको विशेष शो मा नायिका वर्षा राउतले लगाएको पहिरन माथि अत्याधिक मात्रामा ट्रोल बनेपछि आखिर के भने त नायक संजोग कोइरालाले ? संजोग कोइरालाको मनबाट निस्क्यो यस्ता शब्द । आजको यस भिडियोमा हामी संजोगले के भनेका थिए आफ्नी श्रीमती वर्षा राउतको पहिरनलाई लिएर बनेको ट्रोलमाथि भन्ने कुरा प्रस्तुत गर्नेछौँ । तपाईँहरुले पनि वर्षाको पहिरन त देख्नुभएको होला, के वर्षा राउतको पहिरनमा ट्रोल हुनु स्वभाविक हो या मान्छेहरुले बढी नै बुझे प्रतिक्रिया दिनुहोला ।
चलचित्र जात्रै जात्राको यतिबेला नेपाल बाहिर अष्ट्रेलियामा भवय शो भइरहेको छ र यो शोकालागि सिनेमाका कलाकालरहरु र निर्देशक निर्माता सबै सहभागी छन् तर, शुक्रबार आयोजना भएको एउटा शोमा नायिका वर्षा राउत पुगेकी थिइन् र नायिका वर्षा राउतले ृक्त शो मा लगाएको पहिरनका कारण यतिबेला निकै चर्चामा छिन् भने उनको निकै टेलहरु बनिरहेका छन् ।
उनले सामान्य तरिकाले पहिरन लगाएकी थिइन् र कार्यक्रम सक्काएर आइन् तर, जब ती तस्वीर सामाजिक सञ्जालमा आउन थाल्यो त्यसपछि भने नायिका वर्षा राउतको पूरै ट्रोलहरु बने । यस्ता ट्रोलहरु आउँदासम्म नायिका वर्षा राउत भने चुपचाप भन् भने कुनै प्रतिक्रिया जनाएकी छैनन् टरेलहरुमा तर उनका श्रीमान् अर्थात नायक संजोग बानियाँले भने बोलका छन् । के भने उनले र आफ्नो फेसबुक स्टाटसमा के लेखेका छन् उनले वर्षाको लागि हेर्नुहोस्
June 5, 2019 3:46 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।