आलोचना भए हुन्छ वर्षालाई के मतलब ? एक कदम अगाडि बढेर फोटो शेयर गरिन्
7 years अगाडी
Susma Dhakal
काठमाडौं। केही दिनअघि चलचित्रै जात्रै जात्राको अस्ट्रेलिया शोमा पुगेकी नायिका वर्षा राउतले निकै खुलेको कपडा लगाइन् । यो कपडाका कारण उनको निकै आलोचना भयो । यो पहिरनमा वर्षाका केही फोटोहरु फोटोग्राफर कृष्ण श्रेष्ठले खिचेका थिए ।
फोटोहरु श्रेष्ठले आफ्नो इन्स्टाग्राममा शेयर गरेका थिए । तिनै फोटो देखेर वर्षाको आलोचना भएको थियो । तर, वर्षाले त्यतिबेला यी फोटोहरु आफ्नो सामाजिक संजालमा भने शेयर गरेकी थिइनन् । वर्षाको आलोचना भएपछि उनका पति संजोग अधिकारीले उनको बचाउ गरे । त्यसपछि भने वर्षाले आलोचनालाई भाउ दिइनन् । बरु एक कदम अगाडि बढेर त्यो पहिरनमा भएको फोटो आफ्नै इन्स्टाग्राममा शेयर गरिदिइन् ।
June 7, 2019 1:37 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...