गायक डोलराज न्यौपानेको प्रस्तुतिमा रहेको सिमाना बोलको गित तथा म्युजिक भिडियो
पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक डोल राज न्यौपानेले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायक डोलराज न्यौपानेको प्रस्तुतिमा रहेको सिमाना बोलको गित तथा म्युजिक भिडियो भखरै मात्र डोलराज नामक आफ्नै युट्युव च्यानल बाट सार्वजनिक भएको छ।
गायक डोलराज न्यौपाने गयाक मात्र नभएर अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष पनि हुन। चर्चित गायक डोलराज न्यौपाने लाई लोकप्रिय गायिका सम्झना लामिछानेले साथ दिएकी छन् । यस गीतमा शब्द डोलराज न्यौपानेको रहेको छ भने लय पनि उनि आफैले नै गरेका छन् । गीतको संगीत एवंम् निर्देसन समेत डोलराज न्यौपानेकै रहेको छ । गीतमा अनिल बिस्ट प्युठानी र सबिता राईको अभिनय रहेको छ । नेपालको सिमाना बिबाद र यसले पारेका असरको बारेमा तयार पारिएको यो गीतमा देस प्रेमलाई सुमधुर रुपमा प्रस्तुत गरिएको छ ।
June 8, 2019 1:52 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी