गलबन्दी गित,ज्योतिष र मेयर द्वारिमा आधारित दोबाटे हेर्नुहोस् भिडियो
“भद्रगोललाई चुनौती दिदै दोबाटे” दोबाटे पछिल्लो समयमा सबैमाझ एकदमै लोकप्रिय बन्दै गएको छ । मोरङबाट हरेन्द्र खत्रीको निर्देशनमा तयार हुने दोबाटे नेपाल टेलिभिजन बाट हरेक शुक्रवार बेलुकी ७:३0 मा प्रसारण हुने दोबाटेले मोफसलबाटै काठमाडौलाई नै चुनौती दिदै आएको छ । मोफसलबाट २२१ भाग सम्म पुगिसकेको दोबाटेले इतिहास पनि रचिसकेको छ।
पछिल्लो क्रममा आइन्द्र लिम्बु नयाँ बाजेको भुमिकामा र समीर सुवेदी चिबे बुढाको भुमिकामा देखा परेपछी झन लोकप्रिय बन्दै गएको दोबाटे एकपल्ट हेरेपछी नियमित हेर्ने बानी बसेर नियमित दर्शक बनिने पक्का छ ।
दोबाटे टेलिशृन्खलामा निर्देशक हरेन्द्र खत्री समीर सुवेदी आइन्द्र लिम्बु लक्षणा राई सरोज तिमल्सिना प्रदिप आचार्य कल्पना पाण्डे मेनुका कुलुङ पुर्ण कला राई सागर कट्टेल ध्रुब आचार्य लक्ष्मी खनाल बन्दना राइको जोडदार अभिनय देख्न पाइन्छ ।दोबाटे टेलिशृन्खलामा केही न केही संदेश भने पक्कै पाइन्छ । यो हप्ताको दोबाटेमा गलबन्दी ज्योतिस काण्ड र मेयरको बिषयमा गरिएको अभिनयले दर्शकलाई अझ मनोरञ्जन प्रदान गर्ने छ पक्का छ । तल भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ ।
June 8, 2019 4:38 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी