संस्कारी बुहारी बनेर टिभीमा डेब्यू गरेका ६ अभिनेत्री जो अहिले अन्यन्तै बोल्ड भइसके
करीना कपूर खान यतिबेला इटालीको टस्कनीमा पति सैफ अली खान र छोरा तैमूर अली खानसँग छुट्टी मनाइरहेकी छिन् ३८ वर्षीया अभिनेतृ करिना कपूर यतिबेला एउटा बिना मेकअप एउटा तस्बिर सामाजिक सञ्जालको फ्यान पेजमा सेयर गरेपछि ट्रोलको शिकार भएकी छिन् ।
करीना कपूर ती अभिनेतृमध्ये पर्छिन्, जो प्रायजसो बिना मेकअप नै सार्वजनिक स्थानमा देखिने गर्दछन् । त्यसो त उनी बिना मेकअप पनि राम्री देखिन्छिन् । तर बिना मेकअपको उनको एउटा सेल्फी भने अहिले ट्रोलको शिकार भएको छ ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘अब उमेर भयो ।’ त्यस्तै अर्का प्रयोगकर्ताले ‘हे भगवान….भयानक’ लेख्दा एक जनाले ‘भयानक अनुहार’ लेखेर कमेन्ट गरेका छन् । करीना भने यो तस्बिरमा निकै खुशी देखिएकी थिइन् । उनले तस्बिरसँगै क्याप्सनमा ‘घाममा मजा लिँदै’ लेखेकी थिइन् ।
अहिले सैफ अलि खान ‘सेक्रेड गेम्स’ को दोस्रो सिजनमा देखिँदै छन् भने करीना ‘गुड न्यूज’ चलचित्रमा देखिँदैछिन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।