बीबी मल्ल ठकुरीको सुमधुर गीत “बबाल भै छौ यार” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक
7 years अगाडी
Susma Dhakal
बीबी मल्ल ठकुरीको सुमधुर गीत “बबाल भै छौ यार” ओएसआर इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत बजारमा आएको छ। पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक बी बी मल्लले निकै नै सुमधुर गीतहरु श्रोताको माझ ल्याउने गरेका छन् ।
बीबी मल्ल ठकुरीको आफ्नै स्वर र सब्द रहेको उक्त गीतमा संगीत भने श्रीकृष्ण वम मल्ल ठकुरीको रहेको छ । विकाश लामिछाने र अन्जु ठकुरीको अभिनय रहेको यो म्युजीक भिडियोको निर्देशन भने नेत्र गुरुङले गरेका हुन् । गाउँले प्रेममा आधारीत यो गीत पछिल्लो समय निक्कै नै चर्चित बन्दै गएको छ ।
पुरा भिडियो हेर्नुहोस ….
June 9, 2019 4:05 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...