

रुपालाई राती-राती केटाहरुको नचाहिदो फोन आएपछि कृष्ण ओली मिडियामा ! रुदै भने- रुपा लाई छोडेर जाऊ भन्न नि सक्दिँन् (भिडियो)
6 years अगाडी
Susma Dhakal

काठमाडौं- सबैको साथ र मायाले कृष्ण वलि र रुपा मगर वलिको जीवनमा खुशी फर्कियो । आज भन्दा ठ्याक्कै एक बर्ष अघि दाँग जिल्लामा काम गर्ने क्रममा रुकुकमका कृष्ण वलिलाई करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका थिए । देश तथा बिदेशबाट पर्याप्त सहयोग उठेपछि कृष्णले घटना भएको एक बर्ष पुरा भएकै दिन हात हाल्ने योजना बनाएका थिए तर उनको त्यो योजना पुरा हुन पाएन ।
निरन्तर बिभिन्न अँगको अप्रेशनका कारण कृष्ण वलिको हात खुट्टा हाल्ने योजना पछि सरिरहेको छ । यसैबिच कृष्णलाई करेन्ट लागेकै दिनको एक बर्षमा शिशिर भण्डारी कृष्ण र रुपालाई भेट्न गएका थिए । अघिल्ले दिन उनीहरुको एनिभर्सरी थियो । त्यो समयमा कृष्ण र रुपाले धेरै गुनाशाहरु पोखे । रुपालाई बिविध फेक कलहरुले सताउने बताउँदै कृष्णले यस्तो कुराको रहस्य खोले । भिडियो हेर्नुस
June 11, 2019 11:50 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

