चर्चित हाँस्य कलाकार जितु नेपालको आज जन्मदिन
काठमाडौं ३२ जेठ / जितु नेपाल नेपालका एक चर्चित हाँस्य कलाकार हुन्। उनलाई “मुन्द्रे” भनेर पनि चिनिन्छ। उनले हाँस्य टेलिश्रिङ्खला मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्छन्। जितु नेपालले ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट चलचित्र जिवनको सुरुवात गरेका हुन्।
त्यसपछि जितु नेपालले करिब तिन दर्जन चलचित्रमा अभिनय पनि गरिसकेका छन् । जितु नेपाल र शिवहरि पौडेलले जिरे खुर्सानी टेलिश्रिङ्खला सन् २००३ देखि नेपाल टेलिभिजनबाट सन्चालनमा ल्याएका थिए। बि. सं. २०३२ असार १ गते जन्मिएका उनि अंग्रेजी मिति अनुसार आजबाट ४४ वर्षका भए ।
पछिल्लो समय जितु नेपालले सञ्चालन गर्दै आएका “मुन्द्रेको कमेडी क्लब” कार्यक्रम दर्शक स्रोताको पहिलो रोजाईमा पर्दछ । उनी अहिले चलचित्र “छ माया छपक्कै” को छायांकनमा पनि ब्यस्त छन् । चर्चित हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ ज्युलाई चौतारी मिडियाको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना ।
June 15, 2019 1:09 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।