‘नेपाल आएर प्रस्तुती दिन पाउँदा निकै खुसी छु’ : नेहा कक्कर
7 years अगाडी
Susma Dhakal
काठमाडौं / नेहा कक्कर केही समय अघि नेपाल आएकी थिइन् । उनी पहिलो पटक प्रस्तुतीको लागि नेपाल आएकी थिइन् । नेहाले ठमेलमा लाइभ कन्सर्ट प्रस्तुती दिएकी थिइन् । उनलाई हेर्नको लागि २५ सय बढी दर्शकको उपस्थिति रहेको थियो ।
नहाका फ्यान इन्डियामा मात्र नभएर नेपालमा पनि उत्तिकै रहेका छन् । नेहा स्टेज चढेपछि त्यहाँको माहोल नै अर्कै भएको थियो । नेपालीले दिएको साथ देखेर उनी आफैँ छक्क परिन् । नेहाले आफूले अहिलेसम्म धेरै ठाउँमा प्रस्तुती दिइसकेको तर नेपालको जस्तो क्राउड अन्त कतै नभेटेको समेत बताइन् ।
नेहाले नेपालमा आएर प्रस्तुती दिन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । उनले सबैलाई आफूलाई माया गरेकोमा धन्यवाद समेत दिइन् ।नेहाले आफ्ना सुपरहिट गीतहरु गाएकी थिइन् । उनको प्रस्तुतीमा दर्शक निकै झुमिरहेका थिए । अहिले उनी इन्डिया फर्किसकेकी छिन् ।
June 16, 2019 10:06 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...