विदेशी फादर्स डे मा बाबुसँगका यस्ता तस्वीर बाहिर आएपछि ट्रोलको शिकार बनिन् हिना खान
7 years अगाडी
Susma Dhakal
एजेन्सी । अभिनेत्री हिना खान बलिउडकी चर्चित कलाकारको शीर्ष स्थानमा छिन् । उनी सोशल मीडिया खुबै एक्टिव छिन् । १६ जूनमा विदेशीहरुले मनाउँने फादर्स डे का दिन उनले बाबुसँगका केही तस्वीर सेयर गरिन् ।जसले ट्रोलको शिकार बनेकी छिन् । उनले आफ्ना साथीहरुसँग जस्तो हालतमा मस्ति गर्थिन् त्यही हालतमा बाबुसँग झुम्मिएका तस्वीर बाहिर आएपछि नानाथरी टिकाटिप्पणी भएका छन् ।
कसैले बाबुसँगपनि राम्रो सम्बन्ध रहेको उनीहरु साथी–साथी जस्तै देखिएको भनेका छन् भने कसैले संस्कारी समाजमा बाबु छोरीको यस्तो तस्वीर आउँनु यति हदसम्म उमेर पुगेरपनि झम्मिनु राम्रो नभएको भन्दै नकारात्मक टिप्पणी समेत गरेका छन् । जे होस् यो शोसियल मिडियाको जमाना हो । व्यक्तिले स्वतन्त्र अभिव्यक्ति दिन पाएका छन् । तर हामीलाई भने हिनाको पितासँगको मित्रवत व्यवहार सही लागेको छ ।
June 18, 2019 1:43 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...