नियमित अश्लील चलचित्र हेर्दा दिमागमा पर्छ यस्तो असर ! यसरी सजिलैं जानसक्छ ज्यान ?
काठमाडौं । अहिले नेपालमा अश्लील भिडियोमाथि प्रतिवन्ध लगाइएको छ । तर , नेपालमा विभिन्न प्रकारको प्रविधि प्रयोग गरेर यस्ता भिडियोहरुलाई सहजैं सँग युवापुस्ताले हर्ने गरेका छन । किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसे उनीहरुको दिमागमा असर पर्ने दिमागको आकार घट्ने अथवा अनुसन्धानले भनेको छ ।नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो ।
अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् । अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ ।
उच्च यौन अनुभूति गर्न दिमागलाई अझै बढी डोपामाइन आवश्यकता हुने र यसले मानिसलाई अझै बढी अश्लिल हेर्न उत्प्रेरित गर्न जर्मन अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् २०१४ मा जेएएमए साइक्याट्रियामा प्रकाशित एउटा अध्ययनमा नियमित रुपमा अश्लिल भिडियो हेर्नेमा यौन उत्तेजना निस्कृयता आएको देखाइएको थियो । दिमाग फिल्मका संवेदनशिल तस्बिहरुमा एक्सपोज भएपछि मानिसहरु कम संवेदनशील हुने गरेका र सामान्य यौन क्रियाकलापबाट उत्तेजित हुन कठिनाइ भएको बताइन्छ ।
सन् २०१३ मा क्याम्ब्रिज युनिर्भ्सिटीका अनुसन्धानकर्ताहरुले पोर्नका कुलतले यौनजन्य विषय हेर्दा उनीहरुको दिमागको कूलत अंश चम्किएको पत्ता लगाएका थिए । ‘यौनजन्य तस्बिर देखाउँदा अश्लिल फिल्म हेर्ने आदत बसेका मानिसको दिमाग क्रिसमसको रुख झै धपधपी बलेको थियो,’ अध्ययनमा भनिएको छ । सम्मान, उत्प्रेरणा र खुसीको पक्रियामा सक्रिय रहने उत्तेजित दिमागको एउटा अंश कुलत र मदिरासेवनकर्ताको उत्तेजित अंश जस्तै भएको पनि अध्ययनमा जनाइएको छ । एजेन्सी
June 19, 2019 1:03 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला