‘भारत’ फिल्मपछि किन निराश छिन् दिशा ?
7 years अगाडी
Susma Dhakal
एजेन्सी । बलिउड अभिनेत्री दिशा पटानी सलमान खानको सिनेमा भारतका कारण चर्चामा आइन्। सलमानलाई उमेर भइसकेको भन्ने बयानका कारण एउटा चर्चा बटुलेकी त थिइन नै उनी फेरि अर्को कारणले चर्चामा छिन्।
सिनेमामा मुख्य अभिनेत्रीको भूमिकामा क्याटरिना कैफले काम गरेकी छन्। क्याटरिना सिनेमामा भए पनि यी दुबै अभिनेत्रीले एकसाथ स्क्रिन साट्ने मौका भने पाएनन्। यसले गर्दा उनी निराश छिन्।
दुबैको एकसाथमा दृश्य नभएपछि सिनेमाको सुटिङ तालिका फरक भयो। यसरी तालिका फरक हुँदा क्याटरिनालाई भेट्न नपाएको दिशा निराश भएकी हुन्। दिशाका अनुसार उनी क्याटरिनाकी एकदमै ठूलो प्रशंसक हुन्।
June 22, 2019 12:39 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...