केटी केटीको अनौठो प्रेम,मृत्युको मुखमै पुगेर गरे विहे ! (भिडियो सहित)
6 years अगाडी
Susma Dhakal
केटी-केटी बिचको बिवाह भयको खरब सुन्दा तपाईलाइ अचम्मा लाग्न सक्छ ।तर आज हामीले एक एस्तो जोडिको बिषयमा चर्चा गर्दै छौ जस्ले केटी-केटी बिच नै बिवाह गरे र उनिहरु खुशी छन । भनिन्छ संसारमा एउटा मात्र एस्तो चिज छ जस्ले धर्म?जात,उमेर,बर्ग केही पनी हेर्दैन त्यो हो माया ।सुन्दा कुनै कथा जस्तो लाग्ने यो जोडिको प्रेम कहानी अली पृथक छ।
यहाँ हामी कुरा गर्दै छौ निलम राई र आशिस श्रेष्ठको देख्दा सुन्दर देखीने यो जोडिको प्रेम कथा तलको भिडियोमा प्रस्तुत गरिऐको छ।उनिहरु बैवाहिक जिबनमा बाँधिएको अहिले करीब नौ महिना पुरा भयको छ।
June 25, 2019 4:32 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...