एलिना चौहानको घरमा पुग्दा आमाछोरी भाबुक हुदै मिडियामा स्टुडियोमै पिट्न खोज्यो मलाई, मङ्सिरमा बिहे (भिडियो सहित)
6 years अगाडी
Susma Dhakal
झापाको बिर्तामोडमा घर भएकी एलिना चौहान अहिले निकै भाइरल भएकी छिन्। पछिल्लो समय भाइरल भएको काली प्रसाद बास्कोटाको गीत “इन्स्टाको फोटो”को रिप्लाई गीतबाटै दिएर उनी चर्चित बनेकी हुन्।
एक भिडियो कुराकानीमा एलिना चौहानले एक गीतबाट यस्तो अकल्पनीय चर्चा पाउँदा आफू निकै खुशी भएको उनी बताएकी छन्। एलिना हाल बी.ए. प्रथम वर्षमा अध्ययनरत छिन् । उनी विगत दुई वर्ष देखि गायन सिकिरहेकी छिन्।एलिना चौहानको घरमा पुग्दा आमाछोरी भाबुक हुदै मिडियामा, औकात छ भने आफनो गीत गा सम्म भने
June 26, 2019 2:18 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...