तस्विरमा हेर्नुहोस् सुन्दरी गायिका इन्दिरा जोशीको हट अवतार
काठमाडौँ – नेपाली साँगीतीक क्षेत्रमा निकै जमेकी चर्चित गायिका हुन् इन्दीरा जोशी । गायनमा चर्चामा आइरहने इन्दीरा जोशीको स्वर निकै सुमधुर र निखारीएको छ । जति उनको स्वरको चर्चा हुन्छ त्यती नै उनको सौन्दर्यको पनि चर्चा हुने गर्छ ।नेपाल आइडलको जज बनेदेखी पछिल्लो समय उनका फ्यानहरु निकै बढेका छन् ।
जब उनी स्टेजमा चढेर आफ्नो गीतमा घुल्न थाल्छिन् तब दर्शकको ध्यान उनी तर्फ हुन्छ ।उनी गीत गएर मात्र होइन दर्शकलाइ गीतसँगै नाचेर पनि मनोरन्जन दिने गर्छिन् ।उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली लगायत थुप्रै गीत गाएकी छिन् । अहिले सम्म अबिबाहित रहेकी इन्दीरा जहाँ जान्छीन् त्यहा उनका फ्यानहरुले घेरिहाल्छन् ।
उनका अहिले सम्मका धेरै गीतहरु हिट भएकाले नै होला उनका फ्यानहरु दिन प्रतिदिन बढिरहेका छन् ।जती उनको स्वर सुमधुर र निखारिएको छ त्यती नै उनी सुन्दर छिन् । नेपाली साकिरा भनेर पनि चिनिने उनले बेलाबेलामा आफ्ना सुन्दर तस्बिरहरु सामाजिक सन्जालमा शेयर गरिरहने गर्छिन । हेर्नुहोस् उनका केहि तस्बिरहरु




प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :