अचानक पुरुष जोडीको कोठामा पुग्दा देखियो अचम्म लाग्ने दृश्य , यति धेरै साजावटका सामानहरु (भिडियो सहित)
झापा । केटा केटा बिच नेपालमा बिबाह भएका अन्य जोडीहरु तपाइँहरुले देखु भएको छ । काठमाडौ घर भएका अनुभव दर्जी र झापाका रुपक गिरिबिच गहिरो प्रेम भएपछी अन्ततः उनिहरुले बिहे गर्ने निधो गरे । परिवारलाई सोधे परिवारबाट हुदैन भन्ने निर्णय भएपछी उनिहरु एक अर्काबिना बाच्न नसक्ने भए अनि भागेर बिबाह गरे । झापाका रुपकको घर परिवारबाट स्वीकार गरेपछी बुहारी बनेर बसेका अनुभवको माइतीबाट अहिलेसम्म बोलाएका छैनन ।
उनिहरुको प्रेमले धेरै नै दु:ख अनि सास्ती भोग्नुपर्यो । बिबाह गरेका उनिहरु बस्नलाई कोठा आवस्यक पर्यो तर कोठा पुग्दा घरबेटिले उनिहरु समलिङ्गी हुन र बिबाह पनि गरेको कुरा थाहा पाएर कोठाभित्र पस्न दिएनन । कोहि बच्चाहरु आए भने उनीहरुको अभिभावकहरुले त्यहाँ आउन दिदैनन छक्का हिजडा भन्दा मन दुख्ने बताउने उनिहरु बिच यौन सम्पर्क पनि हुने रहेछ । उनीहरुको कोठामा अचानक पुग्दा के देखियो त ? अनि उनिहरुले आफ्ना सबै भित्री कुरा खुलाएका छन् तल भिडियोमा हेर्नुहोला ।
June 28, 2019 4:37 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।