ज्ञानेन्द्र र परासको सम्बन्ध सुध्रियो ! जन्मदिन मनाउन पूर्वराजा परिवार नेपालगञ्जमा
पूर्वराजा ज्ञानेन्द्र शाह अहिले सपरिवार बाँकेको नेपालगञ्जमा रहेका छन् । उनी यही असार २३ गते परेको आफ्नो जन्मदिन मनाउन नेपालगञ्ज पुगेका हुन् । आफ्नो ७२औं जन्मदिन भव्यरुपमा मनाउन पूर्वराजा ज्ञानेन्द्र श्रीमती कोमल, छोरा पारस, बुहारी युवराज्ञी, छोरी प्रेरणा, नाति हृदेयन्द्रसहित बुधबार नेपालगन्ज पुगेका हुन् ।
करिब १० दिन नेपालगञ्ज रहने ज्ञानेन्द्र शाहसहित पूर्वराज परिवारलाई विमानस्थलमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले :वागत गरेका थिए । साथै, विभिन्न संघसंःथा तथा राजसंःथा पक्षधरहरूको उल्लेखनीय सहभागिता थियो । लामो समयदेखि परिवारबाट अलग्गै बस्दै आएका पूर्वयुवराज पारस पनि बुबाको जन्मदिन मनाउन नेपालगन्ज पुगेका छन् । जसले उनीबीच फाटो आएको भनिएको सम्बन्ध सुध्रिएको प्रष्टिन्छ । उनीहरू एउटै विमानबाट नेपालगञ्ज पुग्नुले सम्बन्ध सुध्रिएको देखिएको हो ।
July 6, 2018 10:59 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी