

१९ बर्षमा छोरी सुहानाले स्नातक गरेपछि पिता शाहरुखले लेखे छोरी माथी संसारले गर्व गर्नेछ
6 years अगाडी
Susma Dhakal

एजेन्सी । आज शाहरुख खान र गौरी खानकी १९ बर्षीय छोरी सुहाना खानका लागि दुनियाँले बधाई दिइरहेको छ । उनले केबल लण्डनको आर्डिगली कलेजबाट स्नातकको उपाधि मात्र प्राप्त गर्न सफल भएकी छैनन् की उनले नाटक संकायमा असाधारण योगदान दिएको भन्दै एक प्रतिष्ठित रसेल कपको उपाधिपनि हात पारेकी छिन् ।
छोरीको यो सफलतामा आमा गौरी खानले आफ्नी प्रतिभाशाली छोरीको तस्वीर र भिडियो सेयर गर्दै खुबै मार्मिक शब्द लेखेकी छिन् । स्नातक समारोहमा ट्रफी प्राप्त गरेको तस्वीर लेख्दै आज छोरीप्रति खुबै गर्व लागेको छ भनेकी छिन् । योसँगै उनका पिता शाहरुख खानलेपनि छोरी भएकोमा नै गर्व थियो । तर यो प्रगतिले मेरो छाती नै चौडा भएको छ ।
June 29, 2019 1:23 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्यो आफ्नो गल्ती

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो
Loading...

