पत्नी निकितासँग राता मकैको बर्थ डेमा पुगेका रवि बोल्दिन भन्दै हिँडे, किरणलाई केरा उपहार
काठमाडौँ । निर्माता तथा कलाकार किरण केसी अर्थात राता मकैले आफ्नो ६२ औं जन्मदिन हरेक वर्ष झैँ धुमधामका साथ मनाएका छन् ।बर्थ डे मनाउने आ–आफ्नै शैली हुन सक्छ । कोही सेलिब्रेटी अनाथालयमा खुसी साट्न पुग्छन्, कोही सामाजिक सहयोगका लागि अग्रसर हुन्छन् । यस्तै भिन्न बर्थ डे मनाउँदै आएका छन् हास्य कलाकार किरण केसी ।
असार पन्ध्रमा जन्मेका उनले हरेक वर्ष दही चिउरा पार्टी र कलाकार सम्मान दिने गर्दै आइरहेका छन् । यसपटक पनि उनले आफ्नो जन्मदिन मनाएका छन् र आफ्नो जँमदिनको अवसरमा नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । उनले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्म ‘लक्का जवान’ बनाउने घोषणा गरेका हुन् ।
उनको जन्महिनमा थुप्रै कलाकारहरु साथै मिडियाकर्मीहरुको सहभागिता थियो जसमध्ये चर्चित संचारकर्मी रवि लामिछाने पनि आफ्नी श्रीमती चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेलको साथमा पुगेका थिए ।
हेर्नुहोस् भिडियोमा …
July 2, 2019 10:40 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।