सन्दिप लामिछानेको गीत ‘मेमोरी’मा क्रिकेटर सोमपाल र दिपेन्द्रको अभिनय,हेर्नुहोस् भिडियो
7 years अगाडी
Susma Dhakal
काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेले बाल्यकालका सम्झनालाई समेटेर बनाएको नयाँ गीत ‘मेमोरी’को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ। लामिछानेले आफ्नै युट्युबमार्फत उक्त भिडियो सार्वजनिक गरेका हुन्।
यस गीतको म्युजिक भिडियोमा क्रिकेटरहरु सन्दिप सहित दीपेन्द्रसिंह एरी, अमित श्रेष्ठ, सोमपाल कामीलगायतको अभिनय रहेको छ। सन्दीपका मिडिया म्यानेजर रमन सिवाकोटीको समेत अभिनय भिडियोमा देख्न सकिन्छ।
गीतको भिडियो निकै नै राम्रो बनेको छ भने गीत हेर्दा जो कोहीको पनि बाल्यकालको मेमोरी ताजा हुनेछ । गीतमा उल्लास मक्रातीको शब्द र सन्दिप स्वंयमको संगीत रहेको छ । संगीत संयोजनामा सन्दिपलाई राजन मगरले साथ दिएका छन् ।
हेर्नुहोस् भिडियो
July 2, 2019 12:46 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...