ईश्वरीको श्रीमान भन्छन त्यसलाई पनि घाँटी रेटेर मार्नुपर्छ, भगवान जस्तो आमाको हत्या (हेर्नुहोस् भिडियो)
जिल्लाको चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईको हत्यामा उनकै छोरीको संलग्नता पाइएको छ । आइतबार भएको भट्टराईको हत्यामा उनकै छोरी २७ बर्षिया इश्वरी भट्टराईसहित अन्य ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेका छन् ।
मृतककी छोरी ईश्वरी भट्टराई र मोहम्मद नौसादबीचको प्रेम सम्बन्धको बारेमा साबित्रीले थाहा पाएपछि कुरा बाहिर आउछ भन्ने डरले उनकाे ह*त्या गरिएकाे प्रहरीले जनाइको छ ।आमालाई मार्न भनी ईश्वरीले १२ लाख रुपैयाँ दिई भारतबाट भाडाका ह*त्या*रा मोहम्मद रहिश र भोला कुमारलाई बोलाएकी थिइन् । ईश्वरीको श्रीमान भन्छन त्यसलाई पनि घाँटी रेटेर मार्नुपर्छ, भगवान जस्तो आमाको हत्या हेर्नुहोस् भिडियो
July 3, 2019 3:54 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी