खबरदार ! बोका(केटा)हरुलाई साथ दिएर उनीहरुको मनोबल बढाउने काम नगरौ : गायिका ढकाल
काठमाडौं । पछिल्ला दिनहरुमा सामाजिक विषयमा आफ्ना धारणाहरु राख्दै आएकी गायिका मीना ढकालले केटाहरुलाई बोकाको संज्ञा दिएकी छिन् । अहिले चर्चामा रहेको चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको विषयलाई केन्द्रमा राखेर उनले यस्तो बताएकी हुन् । आज सामाजिक सञ्जाल फेसबुकमा उनले लेखिन, ‘प्रसङ एक झटारो अनेक’ खबरदार ! बोका हरुलाई सल्बलाउन उनी हरुलाइ साथ दिएर त्यस्ताको मनोबल बढाउने काम नगरौ ! नारी तपाईं हाम्रै आमा छोरी चेली हुन !’ अहिले सामाजिक सञ्जालमा ओझा पक्षधरले शिल्पाको आलोचना गर्दै सम्पतीका लागि यस्तो षडयन्त्र गरेको आरोप लगाइरहेका छन् ।
अर्को तिर स्वंयम छविले पनि परिवारमा झै–झगडा भएको कुरा स्विकार गरेका छन् । उनीहरु अहिले मेलमिलापतर्फ लागेको बताइएको छ । ओझाले आफुले कुनै हालतमा डिर्भोस नदिने बताउँदै आएका छन् । ढकालले यसै घटनासँग सम्बन्धीत अर्को कुरा पनि व्यक्त गरेकी छिन् । यस्तो छ उनको अर्को स्टाटस, ‘बौद्धिक, असल व्यक्तिको खोल ओढेकाहरुले, नारीमाथि कुट्पिट लगायत शाररीक र मानसिक यातना लगायतका घरेलु हिंसा गर्ने नंपुसक बोकाहरुलाई सामाजिक बहिस्कार गर्नु पर्ने हाम्रो समाज ! अफसोच त्यस्तै कुकुरलाई देवता मानी जय–जयकार गर्दा अति नै पिडा हुन्छ ! त्यस्तै खालका घरेलु हिंसा तिम्रा छोरी चेली आमा माथी भयो भने के गर्छौ ???’
July 13, 2019 1:03 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।