भाइरल समलिङ्गी जोडीले धुमधाम बिहे गर्दै गरे यस्तो खुलाशा (भिडियो सहित)
लामो समयको प्रेमलाई बिबाहमा बदलेका थिए । काठमाडौ घर भएका अनुभब दर्जी र झापा घर भएका रुपक गिरिको अनौठो प्रेम कहानी सबैलाई थाहै छ । फेसबुकबाट प्रेम भएर बिबाह सम्म पुग्न धेरै नै संघर्ष गर्नुपर्यो भन्छन उनिहरु । आफ्नो अनौठो प्रेमको बारेमा घरपरिवारमा कुरा गर्दा कसैले नदिएपछि निराश उनिहरुले भागेर बिबाह गर्ने निर्णय गरे बिबाह गरे अनि कोठा खोज्न थाले ।
कोठाको बन्दोबस्त गरेपछी समान ल्याउन मात्र बाकी थियो । उनीहरु समलिङ्गी भएको थाहा पाएर कोठा नै कसैले दिएनन । पछि झापाका रुपक गिरिकी आमाले छोराको खुशी नै आफ्नो खुशी मानेर स्वीकारेपछी काठमाडौका अनुभवलाई बुहारी बनाएर रुपकको घरमा भित्राएका थिए रुपकले तर अनुभवको माइतीबाट अझै बोलाइएको छैन ।
अब चाडै नै उनिहरु काठमाडौ जाने योजनामा छन । सबैजना मान्छेको अगाडी धेरै जन्तीसहित ठूलो बिबाह गर्ने योजनामा छन उनिहरु यो उनिहरुको सारै ठूलो सपना पनि रहेको बताउछन । उनिहरुले गोप्य कुरा यसरी खुलाए तल भिडियोमा हेर्नुहोला
July 19, 2019 12:52 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।