नायिका साम्राज्ञीसँग समुन्द्रको छेउमा कुन युवकसंग मस्ती गर्दै छिन् ? गोप्य तस्बिर भाइरल भएपछि हंगामा
काठमाडौं ।सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक नायिका हुन् । उनले ड्रिम्स चलचित्र बाट चलचित्र मा प्रवेश गरेकी हुन् । नेपाली सिनेमा क्षेत्रकी चर्चित अनि महंगी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह मिडियामा कुनै न कुनै रुपले चर्चामा आईरहने नायिका हुन् । साम्राज्ञीको अभिनय र फेसन स्टायलकोमात्र होईन प्रेम सम्बन्धको पनि चर्चा राम्रै हुने गरेको छ ।
यिनै शाह अहिले विदा मनाउन इन्डोनेशियाको बालीमा छिन् । उनको बालीमा रमाएका तस्बिर सार्वजनिक भइरहेका छन् । तर पछिल्लो पटक एक युवासँग अन्तरंग रहेको तस्बिर सार्वजनिक भयो । को हुन् ति युवा ? यसै पनि साम्राज्ञी प्रेमका सम्बन्धमा पनि हरेक प्रकारको चर्चामा रहने गरेकी छन् । उनको प्रेम पछिल्लो पटक देवांश राणासँग रहेको चर्चा चलिरहेको बेला सार्वजनिक भएको तस्बिरका युवा भने प्रस्ट देखिँदैनन् । के यी तिनै राणा हुन् ?
बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा मस्ती मुडमा देखिएकी छिन् । समुन्द्रको पानीदेखि विचमा उनको मुड विन्दास देखिएको छ । रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेपछि यो तस्वीरले चर्चा पाइरहेको छ । साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छ ।
July 20, 2019 11:49 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।