नेपाली सिने जगतमा के हुँदैछ ? समलिंगी बने प्रियंका–सृष्टी
काठमाडौ । नेपाली सिने जगतपनि केही भिन्न र फरकपनमा बढी केन्द्रीत हुन थालेको छ । पछिल्लो पुस्ताको क्रियसन बढ्दै गएको छ । नेपाली सिनेमा क्षेत्रकी चर्चित एवं लोकप्रिय नायिका प्रियंका कार्की र मिस नेपालको ताज समेत पहिरिएकी अभिनेत्री सृष्टि श्रेष्ठको निक्कै रोमाञ्चक भिडियो बाहिर आएको छ ।
अभिनेत्री प्रियंका निर्मात्री र निर्देशकको रुपमा पनि दर्शकमाझ आएको उक्त भिडियो बास्तबमै चर्चाको शिखरमा पुग्ने संकेत देखिन्छ । अमेरिकामा फिल्म मेकिङ सम्बन्धि अध्ययनसमेत गरेकी प्रियंकाले फिल्म निर्माण नभई वेभ सिरिज निर्माण गरिरहेकी छिन् । उनले निर्माण गरिरहेको वेभ सिरिजको नामा जस्ट अनोदर लभस्टोरी । जहाँ एक समलिंगी (लेस्बियन) को प्रेम कथालाई देखाईनेछ ।
जुन वेभ सिरिजमा प्रियंका र सृष्टी श्रेष्ठले अभिनय गरेका छन् । समलिंगीको प्रेम कथा उठान भएकै कारण उनीहरुबीच केमेष्ट्री मजाले देख्न सकिनेछ भने केही अन्तरंग दृश्यहरु पनि उक्त वेभ सिरिजमा आज गीत समेत रिलिज गरिएको छ । प्रहर बोलको उक्त गीतमा प्रियंका र सृष्टीबीच किसिङ दृश्य समेत कैद गरिएका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक