भारतीय मिडियामा महानायक राजेश हमालको चर्चा, अमिताभ बच्चनसँग तुलना
7 years अगाडी
Susma Dhakal
एजेन्सी। भारतीय संचार माध्यमले नेपालका महाननायक राजेश हमाललाई बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनसँग तुलना गरेको छ।भारतीय संचारमाध्यम आजतकले महानायक हमालको बारेमा प्रकाशन गरेको एक लेखमा उनलाई अमिताभ बच्चनसँग तुलना गरिएको हो।
आजतकमा ‘ये हैं नेपाली सिनेमा के अमिताभ बच्चन’ शीर्षकमा लेख लेखिएको छ।भारतमा संचालन हुँदै आएको ‘कौन बनेगा करोडपति’लाई अमिताभ बच्चनले संचालन गर्दै आएका छन् भने नेपालमा केही समयअघिदेखि संचालन हुँदै आएको ‘को बन्छ करोडपति’लाई महानायक राजेश हमालले संचालन गर्दै आएका छन्।
लेखमा हमालको नेपाली चलचित्र जगतमा प्रवेश, पारिवारिक जीवन, अध्ययन, मधु भट्टराईसँगको विवाह देखि लिएर प्राय सबै कुरा उल्लेख गरिएको छ।लेखमा महानायक हमालको निकै प्रशंसा समेत गरिएको छ। सो लेखलाई प्रिया शांडिल्य लेखेकी हुन्।
July 30, 2019 7:45 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...