अघोरी लाई टक्कर अर्का बाबा मरेर फेरि बाच्न सकिन्छ भन्दै आए, संसारमै नभएको कुरा सम्भब होला त! (भिडियो हेर्नुहोस)
7 years अगाडी
Nepal Drishti
मोरङको उर्लाबारीमा अचम्मका जङ्गी बाबा भेटिए । उनले काठमाडौका अघोरी बाबा भन्दा आफू अब्बल भएको कुरा बोलेर हैन कामले नै देखाए । उनले दुई सय पचास वटा भन्दा बढी किक र योगा आसन देखाउने कलाले सन्सार चकित बनाउछन । बोल्नमा सारै सिपालु बाबाको नाम जङ्गि बाबा रहेछ । उनी जङ्गि भएकाले उनको नाम पनि जङ्गि रहन पुगेको बताउछन उनी । जस्तोसुकै कुरालाई पनि सरल रुपमा बताउने जङ्गी बाबा बेलाबेलामा रिसाउन बाध्य बन्छन । उनलाई भित्ती केटाहरुले आश्रममा आएर गाजा मागेर हैरान बनाउछन । केही गर्दा पनि नभएपछि मात्र उनी हात उठाउन बाध्य बन्छन । उनले पाँच छ जना फटाहहरुलाई उडि उडि किक हानेर एक्लैले तह लगाउदै आएको कुरा सुनाए । अभिनयमा पनि उत्तिकै अब्बल जङ्गि बाबाले काठमाडौका अघोरी बाबालाई झुटो कुरा बोल्दै हिडेको र हावाको भरमा भाइरल भएको भन्दै उनले दिए यस्तो कडा चेतावनी । उनले दुई सय पचास वटा भन्दा बढी योगाका आसन देखाए । अचम्मको कुरा त के छ भने उनले उनको पेटको आन्द्रा बटारेर घुमाउछन र पेटनै खाली बनाउछन । साथै सास सात मिनेट सम्म रोकेर आफुले मरेर बाच्ने अचम्मको अभ्यास गर्दैछन अब सन्सारै चकित बनाउनेछन । उनका अगाडि काठमाडौका अघोरि बाबा नै फिक्का लाग्छन । को हुन त यति खतरनाक जङ्गी बाबा तल भिडियोमा हेर्नुहोला होस उड्नेछ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...