भित्रबाट बल्ल आयो रबि लामिछानेको सबैलाई रुवाउने सन्देश (भिडियो हेर्नुहोस)
रबि लामिछाने पक्राउ परेपछि देशमा सबै जनता निराश भएका छन । अहिले देशमा सबै जनता जागेका छन । अन्ततः अब देशमा के हुन्छ कसो हुन्छ भनेर जनता छटपटाइरहेका छन । सालिकराम पुडासैनी चितवनमा मृत फेला परेपछी रबि लामिछाने एकाएक विवादमा तानिएपछी सबै जनता आक्रोशित बनेका छन । रबि लामिछानेलाई अहिले प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । अब देशमा के होला अनि रबि लामिछानेलाई फसाउलान अथवा रबिले गल्ती गरेकै हुन त भनेर अन्योलको अवस्था छ देशमा । चितवन पुगेर रमेश प्रसाईं अन्य जनतासंगै सडकमा चर्को घाम नभनी रातारात पुगेका छन । उनले शान्तिपुर्ण ढंगले रबि लामिछानेको पक्षमा बाटोमा सुतेर भोकै आफू बस्न र न्याय नपाएसम्म लडिरहन तयार रहेको बताए । रमेश प्रसाईं रातारात चितवन पुगेर उनले रबि लामिछानेलाई भेटेर सबैमाझ रबिले दिएको मनै रुवाउने यस्तो सन्देश सुनाए ।रमेश बोल्दा बोल्दै भावुक बनेपछी उपस्थित सबैको आखामा आँसु आयो । तल भिडियोमा हेर्नुहोला मन छुनेछ ।
August 17, 2019 6:20 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।