पत्रकारमाथि आक्रमण र क्यामेरा ताेडफाेड गरेकाे घटनाप्रति ध्यानाकर्षण
5 years अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घ र शिक्षा पत्रकार सञ्जाल (इजाेन) ले पत्रकारमाथि भएकाे आक्रमणकाे घटनाप्रति गम्भीर ध्यानकर्षण भएकाे जनाएकाे छ ।
मनाेमानी शुल्क असुलेकाे समाचार सङ्कलनका क्रममा प्राइम टेलिभिजन र एभिन्युज टेलिभिजनका पत्रकारमाथि पिङ्गलास्थानमा रहेकाे प्यारागन पब्लिक स्कुलकाे व्यवस्थापनले नियाेजित रूपमा आक्रमण र क्यामेरा ताेडफाेड गरेकाे घटनाप्रति पत्रकार महासङ्घ र इजाेनले ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।
प्राइम टीभीका पत्रकार दीपक अर्याल र सुन्दरबहादुर गुरुङ तथा एभिन्युज टीभीका पत्रकार सराेज पाैडेल, सुरेश रजक र शीतल रिजालमाथि भएकाे आक्रमणकाे निन्दा गर्दै ताेडफाेड भएका सामग्रीकाे क्षतिपूर्तिका लागि सम्बन्धित विद्यालयसँग माग गरिएकाे छ । उज्यालो


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...