कर्णालीमा जीप खस्दा दम्पती बेपत्ता
5 years अगाडी
manoj Thapa
डोटी – आज शुक्रवार दिउँसो कर्णाली नदीमा नम्बर नखुलेको एक जीप खस्दा दम्पती बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका काडीस्याउले बस्ने जीप चालक चन्द्रप्रकाश जोशी र उहाँकी श्रीमती रुपी जोशी रहेका छन् ।
नेपालगञ्जबाट चिसापानी क्षेत्र घुम्न जाने क्रममा उनीहरू सवार जीप कर्णाली नदीमा खसेको हो । यसैगरी जीप खस्दा डोटीकी लक्ष्मी जोशी, भुवन जोशी र सावित्री जोशी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
नदीमा बेपत्ता दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ । उज्यालो
July 30, 2021 8:54 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...