सिर्जनासिल युवा समाज कुबेत आउदो डिसेम्बर १० तरिका तेस्रो अधिबेशन आयोजना
सृजनशिल युवा समाज नेपाल कुवेतले तेस्रो अधिवेशन आगामी १०डिसेम्बर२०२१ शुक्रबारका दिन आयोजना गर्ने भएको हुनाले स्वदेशदेखि प्रवाससम्म एकता गरौं सामाजिक कर्यमा सामुहिक प्रतिवद्द्ता भन्न मुल नाराका साथ सन २०१६ मा स्थापन गरिएको सस्था सिर्जनासिल युवा समाज संदेश मुलुक सस्था नकारात्मक बिचार भएको ब्याक्ती लाई सकारात्मक सन्देशमा परिवर्तन गर्ने सोच र जागरण दिने एक सामाजिक सस्था हो सिर्जनासिल युवा समाज कुनैपनि ठाँउमा आइपरेको समस्याहरु लाई सहज तरिकाले समाधान गर्छौं स्वदेशदेखि बिदेशसम्म सामाजिक कार्यहरु स्वदेशमै अनाथ असहाय अपाङ्ग बालबालिका गरिब दुखी परिवार लाई अशक्त विभिन्न ठाउँबाट पीडितहरु लाई सहयोग गर्दै तथा प्रवासमा अलपत्र परेकालाई उद्दार गर्दै आएको छ ! सँस्थाले प्रवासमा रहेका नेपाली कामदारहरुको हक-हितको निम्ति र सामाजिक, सांस्कृतिक, खेलकुद तथा विभिन्न गतिविधिहरुमा संलग्न रहँदै अाफ्ना भावि लक्ष्य उदेश्य बारे जानकारी गराई नयाँ यसमाजिक भावना भएका युवा हरुलाइ सृजनशिल युवा समाजमा प्रबेश गराउने छ !सृजनशिल युवा समाजले बिभिन्न किसिमले पीडित भएकाहरूलाई सहयोग गर्ने र पीडित हुनुभन्दा अगाडी सतर्कता गराउनका साथै समाजमा हुने बिकृति बिसंगति जस्ता नकारात्मक कुराहरुको न्युनिकरण गरी सकारात्मक सोचको सृजना गर्ने नाम जस्तै समाजमा नयाँ कामको सृजना गर्ने प्रयास गरेका छौँ ।कार्यक्रम उपस्थितिका लागि कुवेत भात्रि संगठन र सम्पूर्ण संस्था हरुलाइ अनुरोध गर्दछौं साथै सम्पूर्ण संघसंस्था पत्रकार खेलाडि कलाकार समाजसेवी हरुलाइ हार्दिक निमन्त्रणा गर्दछौ ।
अध्यक्ष :पुस्कार सिंह धामीले मनकामनामिडिया डट कम लाई जानकारी दिएको छ ।
कार्यक्रमको विवरणः
मितिः- डिसेम्बर १०, २०२१ शुक्रबार
स्थान :- मंगाफ बलक 4 स्टेट 24 मेमोरियल हल
समयः– दिउँसो ठिक ११ बजे
आयोजक :- सृजनशिल युवा समाज नेपाल कुवेत
सिटि बसमा अाउन फरमनिया जिलिव बाट 106X अाउने पाउना हरुले मंगाफ cसायट सिंग्लमा उत्रिनु होला मालिया हवालि बाट 102 ,999अाउने पाउना हरुले मंंगाफ फाहिल बिचको सिंग्नल मा उत्रिनु होला
थप जानकारीको लागि सम्पर्क न.
पुष्कर धामि 51103432
बिजय लामा 65127954
बबाल ठकुरि 55148614
अंकित 66885801
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता