माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लवको ९वौं अधिबेशन १९ नोभेम्बरमा
१३ नोभेम्बर २०२१ कुबेत। बिगत लामो समयदेखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ९वौं ऐतिहासिक अधिबेशन यही आगमी १९ नोभेम्बर २०२१ शुक्रबारका दिन, कुबेतको फर्वानियास्थित सेफ नौशाद सिग्नेचर होटलमा हुने भएको छ।
हिजो १२ नोभेम्बर २०२१ का दिन क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा बसेको क्लवको २६२औं नियमित बैठकले उक्त निर्णय सर्वसहमतिमा पारित गर्दै अधिवेशनमा कुवेतमा कृयाशिल रहेका हरेक सँघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको स-बिनम्र अनुरोध गरेको छ।
पुनश्च:
मिति: १९ नोभेम्बर २०२१, शुक्रबार
समय: मध्यान्ह १२.०० बजे(उप्रान्त)
स्थान: Chef Naushad Signature Restaurant (सेफ नौशाद सिग्नेचर रेस्टुरेन्ट फ़र्वनिया, कुबेत)
कार्यक्रम: नवौं महाधिवेशन
आयोजक: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर