Sunday 26th April 2026

कल्याणकारी नेपाली यूवा समाज कुवेतले सेप्टेम्बर २३ मा भलेवल प्रतियोगिताको आयोजना गर्दै

4 years अगाडी

हाम्रो एकता समाज सेवामा पर्तिब्दाता भन्ने मूल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल शस्था कल्याणकारी नेपालीयूवा समाज कुवेतको आयोजनामा तथा अल Al-Muzini exchange को प्रयोजनामा यही आगामी २३ सेप्टेम्बर २०२२ शुक्रबारको दिन खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको

उक्त दिन खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा समाजको  वार्षिक  उत्सव  कार्यक्रम भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि,समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति भइ कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

खुल्ला पुरुष भलिबल प्रतियोगिता काँहा खेलाइने भन्ने बारेमा चाडै नै  सार्वजनिक गरिने कार्यक्रम संम्योजक नबाराज पराजुलीले बताउनुभयको

आयोजक : कल्याणकारी नेपाली यूवा समाज कुवेत

कार्यक्रम :  वार्षिक उत्सब तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता

मिति: २३  सेप्टेम्बर २०२२ शुक्रबार

          September 15, 2022 4:58 am | सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...