निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सव २०२३ को तयारी पुरा
3 years अगाडी
manoj Thapa
यही फेवरी १० तारिक शुक्रवार निरम प्रोड्क्सन कुवेतले आयोजना गर्न लागेको सांगितिक उत्सव २०२३‘ कार्यक्रमको पुरा तयारीगरेको छ । निरम प्रोड्क्सनले आफ्नो सातौ बाषिक उत्सव तथा valentines day अथवा प्रेम दिवसको अवसर पारि नेपाल बाटअथिति कलाकार गायक कमल खत्री , गायिका मेलिना मैनाली , नृत्य कलाकार कबिता नीपाली आउने भयका छ्न
निरेम सांगीतिक उत्सव २०२३” स्थानीय कलाकाहरुको पनि बिजोड प्रस्तुति रहने छ्। स्थानीय कलाकारहरुमा
बि.बि मल्ल ठकुरी –गायक, राजन सुवेदी–गायक, व्येप्माङ याक्खा –डान्सर, सरोज सापकोटा डान्सर रहेका छ्न्।

कार्यक्रम हुने स्थान मिति समय
कार्यक्रम हुने मिति:- फेब्रवरी १० शुक्रबार
समय: दिनको २ बजे
स्थान: इन्डियन सेन्ट्रल स्कुल जिलिब
February 4, 2023 6:01 pm | मनोरञ्जन,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...