नेपाली दुताबास कुवेतकी काउन्सेलर सुजनी राना कार्यवाहक राजदूत
3 years अगाडी
manoj Thapa
कुवेत- नेपाली दुताबास कुबेतको राजदुत दुर्गा प्रसाद भण्डारी चार वर्षे कार्यकाल पूरा गरेर नेपाल फर्किसकेकोले हाल नेपाल सरकारबाट अर्को राजदूत नयाँ नआउन्जेलसम्मको लागि नेपाली दुतावास कुवेतकी काउन्सेलर सुजनी राना कार्यवाहक राजदूत भएर दुतवासकाे कामकाज सहज गर्न जानकारी दूतावास स्रोतले जानकारी दियाे। नेपाल सरकारबाट कुवेतकाे लागि राजदुत नियुक्ति नभैसकेको हुनाले काउन्सेलर सुजनी रानालाई कार्यबाहक राजदुतको जिम्मेवारी दिएर कामकाजमा सहज बनाइएको छ। नेपाली दुताबास कुवेतका कर्मचारीहरुकाे विवरण यस प्रकार छ।
(१) सुजनी राना = कार्यवाहक राजदूत तथा तथा काउन्सेलर
(२)प्रथम सचिव = प्रेम राज गौतम
(३)द्वितीय सचिव = श्रीकृष्ण सिलवाल
(४)तृतीय सचिब = रेवन्त बहादुर केसी
(५) कुटनितिक सहचारी = नवीन पराजुली
(६) श्रम सहचारी = हेमकुमार अधिकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...