कुवेत बक्स अफिसमा नभेम्बर २ बाट “ भष्मे डन “ प्रदशन हुने
3 years अगाडी
manoj Thapa
कुवेतमा नेपाली कथानक चलचित्र “भष्मे डन “प्रदशन हुने भएको छ । सेभेन सिस ईन्टरटेन्मेन्ट र निरेम प्रोडक्सनको संयूक्त सहकार्यमा कुवेतमै पहीलो पटक बक्स अफिसमा नेपाली चलचित्रले स्थान पाएको छ । खैतान स्थित “OZONE CINEMA KHAETAN -TRIO MALL “ मा नोभेम्वर २ देखि ८ तारिक सम्म दिनको चार सो लाग्ने छ ।
पशुपति प्रसादको सफलता पछि निर्मित पशुपति प्रसाद २ “भष्मे डन “ नेपाल लगायत विश्वभर सफलताका साथ प्रदर्शन भैरहेको छ ।
October 30, 2023 10:23 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...