अांचल शर्माले पललाई छाडेर किन रोजिन् भारतीय रियलिटी शोका डान्सर सुशान्त खत्रीलाई ?(भिडियो)
8 years अगाडी
Susma Dhakal
काठमाडौ – मेरो दुनियाँ बेग्लै छ बाट बेग्लै छबी बनाएका गायक समिर आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘तिमी हिडने पिच गरिदिन्छु रोड’ बोलको गीत सार्वजनिक गरेका छन् ।
यस गीतको भिडियोमा लोकप्रिय भारतीय रियलिटी शोका डान्सर सुशान्त खत्रीको डान्सीङ स्टाईल तथा नायिका आचंल शर्मालाई देखाइएको छ । गीतमा आर्चायलाई विद्या तिवारीले साथ दिएकी छिन् । नेपालमा छायाङकन गरिएको गीतको भिडियोलाई टेकेन्द्र साहले निर्देशन गरेका हुन ।गीतलाई राजेन्द्र भट्ट तथा सन्तोष कुमारले शब्द र संगीत दिएका हुन ।
July 22, 2018 10:57 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...