मुस्ताङका एक ब्यक्ति आज भन्दा २० बर्ष देखी कुवेतमा सम्पर्क विहीन्।
7 months अगाडी
manoj Thapa
मानिस हराएको सूचना
नेपालको बिकट हिमाली जिल्ला मुस्ताङको थासाङ घर भई करिब २० वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा मजराको काम गर्न आएका इन्द्र बहादुर तुलाचन थकाली कुवेत आएदेखि नै सम्पर्कबिहिन भइ अहिलेसम्म पनि घर परिवारसँग सम्पर्कमा नअाएको तथा बाहिरी दुनियासँग सम्पर्क गर्न नसक्ने अबस्थाका उनका घर परिवारसँग उनको परिचय खुल्ने कुनै कागजात समेत नभएकोले तलको तस्बिरको हुलियाको आधारमा कसैले चिने देखे/भेटेमा मुस्ताङ घर भाइ हाल कुवेतमा कार्यरत अमिर छन्त्यालको मोबाइल नं. 98830675 मा सिधै वा ह्वाटस्यप नं. +96541036325 मा सम्पर्क गरिदिनुहुन अथवा यसै पोष्ट मार्फत जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
September 30, 2025 12:28 pm | सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...