आमाको दूध पिउँदा १ वर्षकी छोरीको मृत्यु, कारण थाहा पाउँदा सबै चकित !
8 years अगाडी
Susma Dhakal
१ वर्षसम्म यी बालिकाले जुन आमाको दूध पिएर हुर्किरहेकी थिइन् त्यही दूध उनको लागि विष बन्यो । आमाको दूध पिउनासाथ ती बालिकाको मृत्यु भएको छ । घटना भारतको राजस्थानको भरतपुरको भएको बताइएको छ ।

भरतपुरकी नन्दिनी नामकी ती महिलालाई एक विषालु सर्पले टोकेको थियो । हतारहतार परिवारले उनलाई अस्पताल लिएर गए तर डाक्टरले उपचार गर्न मानेनन् । त्यसपछि परिवारले उनलाई झारफुक गर्नेकहाँ लिएर गए ।
यही क्रममा नन्दिनीकी १ वर्षकी छोरी रुन थालिन् । त्यसपछि छोरीलाई फकाउनको लागि नन्दिनीले आफ्नो दूध खुवाइन् । दूध पिउनासाथ बालिकाको मृत्यु भयो । केही समयमै आमाको पनि मृत्यु भयो ।
July 28, 2018 12:36 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...