डी.बी लोप्चनको तिज कोसेली “भाईरल तिज गीत “
7 years अगाडी
Nepal Drishti
ऋषि वाग्ला।
एस एस फिल्मस प्रालिको प्रस्तुतिमा चर्चित लोक गायक डीबी लोप्चन र गायिका उमा श्रेष्ठको अवाजमा तिजको कोशेली “भाइरल तिज गीत” हालै मात्र सार्बजनिक भएको छ ।
साउन ७ गते म्युजिक नेपालले यु ट्युब मार्फत सार्वजनिक गरिएको सो गित लाइ हाल सम्म २८००० भन्दा बढी ले हेरेको र दर्सक र फ्यान हरु बाट सकारात्मक प्रतिक्रिया अाइरहेको जानकारी गायक डि.बि.लोप्चन गराए।

दिपक शर्माको शब्द तथा सङ्गीत रहेको उक्त गीतको भिडियोमा मोडल सन्जिब ठकुरी र अञ्जली अधिकारीको नृत्यलाई प्रकाश खड्काले छयान्कन गरेका छन।
बिक्रम चौहानको निर्देशनमा तयार पारीएको उक्त गीतको म्युजिक भिडियो सम्पादन मिलन बिकले जिम्मेवारी पाएका थिए। यस “भाइरल तिज गीत” नामक गीतको गीतलाई नेपालकै प्रोफेसनल म्युजिक कम्पनी ” म्युजिक नेपाल प्रालि”ले बजार व्यवस्थापन गरेको हो।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...