अविरल तामाङको प्रस्तुतीमा इन्द योन्जन तामाङको सेलो गीत “फापर पिन्ने जाँतोमा”
8 years अगाडी
Nepal Drishti
फापर पिन्ने जाँतोमा
धान कुटने ओखल ढिकीमा !
लैनो त भैंसीको दहि मिठो
मोइ पार्यो आमाले ठेकिमा ! !
अल्लारे च्याङ्बाको दिल बस्यो
हिमाली गाउँकि ठिटिमा !!!
यस्तै मौलिक तथा परम्परालाई समेटेर लेखिएको यस गीतको गीतकार कुमार बल तामाङ रहेको छ भने सो गीतमा चर्चित गायककार, संगीतकार तथा गीतकार विशाल काल्तानले संगीत भरिएको र इन्द योन्जन तामाङ को आफ्नै स्वर रहेको यो गीतमा मुख्य भुमिका अबिरल तामाङको रहेको छ।
अविरल तामाङको प्रस्तुतीमा इन्द योन्जन तामाङको स्वरमा रहेको सेलो गीत “फापर पिन्ने जाँतोमा” भर्खरै रिलिज भएको हो।
यस गीतमा तामाङ चलचित्रका चार्चित नायिका शुश्मा मोक्तानले अभिनय गरेकि छिन भने नायिका मोक्तानलाई अबिरल तामाङले उक्त भिडियोमा साथ दिएको छ। यस गीतको बितरक डाम्फु मिडिया हाउसले गरेका छन् ।
July 29, 2018 3:21 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...