डोलराज न्यौपानेको तिज कोशेली माईती मेरा हराई गए ….. ( भिडियो )
8 years अगाडी
Nepal Drishti
काठमाण्डौ- चर्चित लोक गायक डोलराज न्यौपाने र गायिका रमिला न्यौपानेको स्वरमा एकदमै मौलिक तिज गित माइती मेरा हराई गए बजारमा आएको छ । बिभिन्न तिज गितहरु बजारमा आउने क्रम जारी रहेको बेला उक्त गित म्युजिक भिडियो सहित सार्जजनिक भएको हो ।

बिन्ध्यवासिनी म्युजिकको प्रस्तुतिमा डोलराज न्यौपानेको तिज कोशेली माईती मेरा हराई गए बिन्ध्यवासिनी म्युजिकको युटुव च्यानलबाट सार्वजनिक भएको हो । माया न्यौपानेको शब्द तथा डोलराज न्यौपानेको संगीत रहेको सो गितमा दिपेस , संध्या, जानकी ,पुनमले अभिनय गरेका छन् ।

बिजय बम ठकुरीको निर्देसन रहेको उक्त म्युजिक भिडियो लाई बिकास मगरले छायांकन गरेका छन् भने बिनोद बम ठकुरीले सम्पादन गरेका छन् ।

July 29, 2018 8:16 pm | फोटो,भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...