सन्चारकर्मी तथा गायिका कल्पना भण्डारीको ‘ऎलेको तिज ’ सार्वजनिक (भिडियोसहित)
8 years अगाडी
Nepal Drishti
काठमाडौं, साउन १८। संचारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत ‘ऎलेको तिज ’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा भण्डारीले ऎलेको तिज बोलको तीज गीत ल्याएकी हुन् ।

गीतमा बिपिन किरणको शब्द र श्री कृष्ण बम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा बनेको भिडियोलाई रामकुमार के सि ले छायांकन गरेका छन् भने सम्पादन टेकेन्द्र शाहीकै रहेको छ । कोरियोग्राफिमा राज महर्जन ले गरेका छन। नृत्यमा कल्पना भण्डारी र संगै अन्य साथीहरुको अभिनय रहेको छ। हाईलाईट नेपालले बजारमा ल्याएको हो।
https://www.youtube.com/watch?v=h94pOqNetPc&feature=share
August 6, 2018 1:51 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...