बाढी पाहिरोमा परेका नागरिकलाई राजाद्वारा सहयोगको अपील (भिडियो)
रामकृष्ण निरौलाको काजीको घोडाको म्युजिक भिडियो भर्खर मात्र बजारमा आएको छ । ४० बर्ष अघि जतिबेला देशमा स्व. राजा श्री ५ बिरेन्द्रबिक्रम शाह थिए उक्त बेलाको एक साझको कथामा आधारित काजीको घोडा बोल रहेको गीतको म्युजिक भिडियो लाई डस म्युजिक नेपालको युटुब च्यानलले सार्बजनिक गरेको छ ।

उक्त म्युजिक भिडियोमा अध्यनको शिलशिलामा लामो समय देखी अस्ट्रेलियामा कर्मभूमि बनाउदै आएका झापा दमकका डा. रामकृष्ण निरौलाको स्वर रहेको उक्त गीतमा चर्चित टिम भिमफेदी गाइजको प्रस्तुति रहेको छ भने नायिका स्वस्तिमा खड्का, जुना सुन्दास, संजु शाह लगायतले साथ दिएका छन् ।

म्युजिक भिडियो अली फरक अनी पुरानो शैलीमा रहेको छ । गाउँले परिवेस , बाम्मरो झारको ओखती , त्यस समयको रेडीयो , नेपाली हरु जस्तै बिपत्तिमा पनी सामना गर्छन भन्ने कुरा देखाउन खोजियको छ भने सोस्तिमा लाई खुशी पार्न नाचेको कुराहरु उक्त म्युजिक भिडियोमा देख्न पाईन्छ । काजी हरु सबै नराम्रा थिए भन्ने भ्रम चिर्दै काजीहरु सहयोगी पनी थिए भन्ने संदेश दिन खोजेको गायक निरौलाले बताए । कुकुर ,घोडाको अभिनयले म्युजिक भिडियोलाई थप आकर्षण थपेको छ।

भुवन शिवाकोटीको शब्द र आरसी थापाको संगीतमा गीतको भिडियोलाई बिकाश सुबेदीले निर्देशन गरेका छन् भने अनिल के मानन्धरले छायांकन गरेका छन् ।
भिडियो –
August 15, 2018 3:33 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।