Sunday 15th February 2026

आँखाको उपचारको लागी सहयोगको अपिल

8 years अगाडी

काठमाण्डौ – रामेछाप जिल्ला बेताली गाबिस बस्ने उर्मिला कार्कीले आफ्नो उपचारको लागि सहयोग गर्दिन आग्रह गरेकी छन् ।रत्तन्धो रोग भन्दा भिन्न प्रकारको रोग रातिमा आँखा नदेख्ने रोग लागेपछि उपचारको लागि झन्डै पच्चीस लाख लाग्ने भएपछि उक्त रकम जोहो गर्न नसक्ने भएको र  आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुदा आफ्नो उपचारको लागि सहयोग गरिदिन उनले आग्रह गरेकी हुन् । 

नेपालमा उपचार नहुने र उपचारको लागि बिदेश जानु पर्ने नेपाली आँखा अस्पतालले जानकारी दिएपछि उनले अपिल गरेकी हुन् । दुबै आँखाको सल्यकृय पछि मात्रै उनले पहिलेको जस्तै आँखा देख्न सक्ने डाक्टरहरुले बताउदै आएका छन् ।

देश तथा बिदेशमा रहेका नेपालीहरु लाई सहयोगको लागि उनको नाईस एसिया  बैंक मा रहेको उर्मिला कार्की नाममा रहेको खाता  1054412704524001 खाता नम्बरमा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरेकी छन् भने जानकारीको लागी ००९७७ -९८१३९०४५३९ सम्पर्क गर्न सक्नुहुने छ   

भिडियो –

          August 16, 2018 4:24 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...