हेर्नुहोस, सर्पले टोकर बालिकाको मृत्यु भएपछि यसरी मारियो सर्पलाई !
8 years अगाडी
Susma Dhakal
झापाको कचनकवलमा सर्पले डसेर एक बालिकाको बिहीबार मृत्यु भएको छ।मृत्यु हुनेमा कचनकवल गाउँपालिका (२ निवासी तिलबहादुर भट्टराईको १४ वर्षीय छोरी पूजा भट्टराई रहेकी छन् ।प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार घरमा सुतिरहेका अवस्थामा उनलाई गोमन सर्पले डसेको थियो।
सर्पले डसेका उनलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको जनाइएको छ। पूजा स्थानीय पथरिया मावि कक्षा(८ मा अध्ययरत विद्यार्थी थिए। बालिकाको मृत्यु भएपछि गाउँले बिहीबार घर छेउको जंगलमा रहेका गोमन सर्पलाई मारेका थिए।
August 31, 2018 10:56 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...