हामीलाई रेल होइन, सडक चाईयो सरकार ! हेर्नुहोस कति दिन यो डोलीमा चढाएर गाउ लानु !
सरकार दिनहुँ आर्थिक समृद्धिको कुरा गरिरहेको छ । जनतालाई सुखी र समृद्ध बनाउने कुरा नै सरकारका प्रमुखदेखि मन्त्रीसम्मले रटान दिँदै आएका कुरा हुन् । समृद्धिको सपना नदेखी विकास आउँदैन । सरकारले मात्र होइन, जनताले पनि सपना समृद्धिकै देख्नुपर्छ । सपना मुलुकको कायापलट कसरी गर्ने भनेरै देख्नुपर्छ ।
सपना रेल र पानीजहाज, पर्यटन र पूर्वाधारकै देख्नुपर्छ । तर, राजनीतिक नेतृत्वले ठूलाठूला सपना देख्दा कतै भुइँमान्छेका सपना मर्ने पो हुन् कि भन्नेतर्फ थोरै भए पनि ख्याल गर्नु जरुरी छ । अहिलेको सरकारको उच्च नेतृत्वले ठूला सपना देख्दा जनता साना तर महत्वपूर्ण सपना देख्नै पनि नसक्ने हुन् कि भन्ने आशंका जन्मिन थालेको छ ।
हाम्रा सपना निकै पुराना हुन् । तर सपना संघीय गणतन्त्रको कार्यान्वयन हुँदाबाट अझ बढी देखिन थालेका छन् । सरकारले सधै झैँ रेल अनि पानिजहाजको सपना बढ्दै आएको सबैलाई थाहा भएकै कुरा हो । गाउ बस्तीमा हिलो संग खेल्दै गाडी गुडाउने सडक छन् । ति सडकमा नेपाली जनताहरु सास्ती खेपी रहेका छन् ।
कयौ सडक हिलाम्मे भएका कारण दुर्घटना समेत हुने गरेको छ । सामाजिक संजाल सडकको दुर्दशा भएको विभिन्न प्रकारको भिडियो हामीले देख्ने गर्छौ । यस्तै अहिले एउटा भिडियो भाइरल भएको छ । भिडियोमा मोटर साइकललाइ गाउलेले जंगलको बाटो हुदै बोकेर लादै गरेको देख्न सकिन्छ । उक्त भिडियो रसुवाको धुन्चे त्रिशुलि खोलाको हो ।
September 2, 2018 10:58 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :