फेरि चर्चामा शाहरुखकी छोरी सुहाना, सार्वजनिक भयो यस्तो भिडियो
8 years अगाडी
Nepal Drishti
![]()
मुम्बइ। आफ्ना तस्वीरका कारण चर्चामा रहिरहने सुहाना खान एकपटक फेरि चर्चामा छिन् । सुहाना इन्स्टाग्राममा पनि सक्रिय छिन् र नयाँ नयाँ फोटोहरु पोस्ट गरिरहन्छिन् । यसपटक भने उनी भिडियोका कारण चर्चामा आएकी हुन् । बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना भिडियोमा युरोपमा मस्ती गरिरहेकी देखिएकी छिन् । उनको यो मस्तीमा उनकी एक साथी पनि सहभागी छिन् ।
.jpg)
यसअघि सुहाना भोग म्यागजिनको लागि फोटोसुट गरेर चर्चामा थिइन् । यस क्रममा उनलाई अन्तरवार्तामा पिता शाहरुख खानको स्टारडमका विषयमा धेरै प्रश्न सोधिएका थिए । शाहरुखकी छोरी भएकोमा कस्तो महसुस हुन्छ भन्ने प्रश्नमा उनले भनेकी थिइन् ‘मलाई यो त पहिल्यै आभास भएको थियो कि हाम्रो लागि चीजहरु निकै फरक हुनेछन् तर पापा यति पपुलर हुनुहुन्छ भन्ने मैले सोचेकी थिइन ।’ हेर्नुहोस् सुहानाको मस्तीको भिडियो ।
September 12, 2018 3:42 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...